१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताइवानमा शक्तिशाली भूकम्प ,१काे मृत्यु १४६ घाइते



रीता थाम्सुहाङ /काठमाडौं ,३असाेज,सेक्टेम्बर  १८ आइतबार ताइवानमा शक्तिशाली भुकम्प आएको  छ।ताइवानकाे दक्षिणपूर्व चिसाङ मा जमिनकाे १० कि.मी.तल केन्द्रविन्दु भएकाे ६.९ रेक्टर स्केलकाे साे भुकम्पमा परेर १जनाकाे मृत्यु हुनाकाे साथै १४६ जना घाइते भएकाे ताइवानी फायरव्रिग्रेडले जनाएकाे छ।

साे भुकम्पबाट लुइसी पहाडमा पहिराेकाे कारण ६०० भन्दा बढि फसेको र सुनामीकाे सम्भावना रहेकाे राेयटर्सले जनाएको छ।

ताइवान टेक्टाेनिक प्लेट नजिक रहेकाेले भुकम्पमा परिरहन्छ।सन् १९९९मा ७.३ रेक्टर स्केल काे भुकम्पकाे कारण २०००जनाकाे मृत्युु र सन्२०१६मा १००जनाकाे मृत्यु भएकाे थियाे।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ३८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र