५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताइवानमा शक्तिशाली भूकम्प ,१काे मृत्यु १४६ घाइते



रीता थाम्सुहाङ /काठमाडौं ,३असाेज,सेक्टेम्बर  १८ आइतबार ताइवानमा शक्तिशाली भुकम्प आएको  छ।ताइवानकाे दक्षिणपूर्व चिसाङ मा जमिनकाे १० कि.मी.तल केन्द्रविन्दु भएकाे ६.९ रेक्टर स्केलकाे साे भुकम्पमा परेर १जनाकाे मृत्यु हुनाकाे साथै १४६ जना घाइते भएकाे ताइवानी फायरव्रिग्रेडले जनाएकाे छ।

साे भुकम्पबाट लुइसी पहाडमा पहिराेकाे कारण ६०० भन्दा बढि फसेको र सुनामीकाे सम्भावना रहेकाे राेयटर्सले जनाएको छ।

ताइवान टेक्टाेनिक प्लेट नजिक रहेकाेले भुकम्पमा परिरहन्छ।सन् १९९९मा ७.३ रेक्टर स्केल काे भुकम्पकाे कारण २०००जनाकाे मृत्युु र सन्२०१६मा १००जनाकाे मृत्यु भएकाे थियाे।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज