४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्राेयसियालाई ३-० ले हराउदै अर्जेन्टिना विश्वकप फुटबलकाे फाइनलमा

काठमाडौ,कतारकाे लुसैल स्टेडियममा जारी विश्वकप फुटवलकाे सेमिफाइनलमा क्राेयसियालाई ३-० ले   हराउदै  २ पटककाे विश्व च्याम्पियन तथा काेपा अमेरिकी च्याम्पियन अर्जेन्टिना २०१४ पछि विश्वकप फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। याे जीतसँगै अर्जेन्टिनाले विश्वकप २०१८ मा समूहगत चरणमा क्रेायसियासँगकाे ३-० काे हारकाे बदला समेत लिएकाे छ। अर्जेन्टिनाकाे जीतमा खेलकाे ३४ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत पहिलाे गाेल गरेका थिए…