१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् नेकपा माओवादी केन्द्रका १४ संघिय समानुपातिक सांसदहरु



काठमाडौ,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले समानुपातिकबाट ११,७५,६८४ मत प्राप्त गर्दा संघिय संसदकाे लागि १४ जना सांसदहरुकाे नाम निर्वाचन आयाेगमा बुझाएकाे छ।

निर्वाचन आयाेगमा बुझाइएकाे संघिय सांसदहरु निम्नानुसार हुनुहुन्छ।
१)दुर्गा राई(भाेजपुर)
२)मीना तामाङ(काभ्रे पलान्चाेक)
३)उर्मिला पौडेल(लमजुङ)
४)छिरिङ ल्हामु लामा तामाङ(जुम्ला)
५)हितराज पाण्डे(काठमाडौ)
६)ज्ञानु बस्नेत सुवेदी(चितवन)
७)विमला सुवेदी(नवलपरासी)
८)नारायणी शर्मा(दाङ)
९)रूपा साेमी चौधरी(कैलाली)
१०)रणेन्द्र बराइली(चितवन)
११)शुसिला त्रिपाली(अर्घाखाँची)
१२)मीना यादव(सर्लाही)
१३)उमरावती देवि यादव(बारा)
१४)कल्पना मिया(रुकुम पश्चिम)

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ४७ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र