१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सह-महामन्त्री भिष्मराज आङ्देम्बेकाे नेतृत्वमा काङ्ग्रेसकाे संसदिय दलकाे नेता चुनिने



काठमाडौं,प्रतिनिधिसभामा ८९ सिट जितेर संसदकाे सबैभन्दा ठूलाे दल बनेकाे नेपाली काङ्ग्रेसकाे संसदिय दलकाे नेता चयन गर्न सहमहामन्त्री भिष्मराज आङ्देम्बेकाे नेतृत्वमा निर्वाचन समिति गठन गरिएकाे छ।

यहि बुधबारभित्रमा संसदिय दलकाे नेता चुनिने बताएकाे नेपाली काङ्ग्रेसले सह-महामन्त्री भिष्मराज आङ्देम्बेकाे नेतृत्वमा पुष्पा भुषाल र प्रकाश स्नेही सदस्य सहित तीन सदस्य रहेकाे निर्वाचन समिति गठन गर्ने कांग्रेसकाे केन्द्रीय सम्पादन समितिले निर्णय गरेकाे जनाइएकाे छ।

संसदिय दलकाे नेता चुनिन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री गगन थापा तथा अर्का वरिष्ठ नेता शेखर काेइरालाले दावि गरिरहनुभएकाे बताइएकाे छ।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ३७ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र