६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सह-महामन्त्री भिष्मराज आङ्देम्बेकाे नेतृत्वमा काङ्ग्रेसकाे संसदिय दलकाे नेता चुनिने



काठमाडौं,प्रतिनिधिसभामा ८९ सिट जितेर संसदकाे सबैभन्दा ठूलाे दल बनेकाे नेपाली काङ्ग्रेसकाे संसदिय दलकाे नेता चयन गर्न सहमहामन्त्री भिष्मराज आङ्देम्बेकाे नेतृत्वमा निर्वाचन समिति गठन गरिएकाे छ।

यहि बुधबारभित्रमा संसदिय दलकाे नेता चुनिने बताएकाे नेपाली काङ्ग्रेसले सह-महामन्त्री भिष्मराज आङ्देम्बेकाे नेतृत्वमा पुष्पा भुषाल र प्रकाश स्नेही सदस्य सहित तीन सदस्य रहेकाे निर्वाचन समिति गठन गर्ने कांग्रेसकाे केन्द्रीय सम्पादन समितिले निर्णय गरेकाे जनाइएकाे छ।

संसदिय दलकाे नेता चुनिन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री गगन थापा तथा अर्का वरिष्ठ नेता शेखर काेइरालाले दावि गरिरहनुभएकाे बताइएकाे छ।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ३७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज