काठमाडौं,थापाथली स्थित सुकुम्बासी बस्ती खाली गराउन गएकाे महानगर प्रहरी उपर घरेलु हतियार र ढुङ्गा मुढा गरेर काठमाडौ महानगर प्रहरीप्रमुख राजु पाण्डेको टाउकाे फुटाउने चारजना उपर काठमाडौं जिल्ला प्रशासनले पक्राउपूर्जी जारी गरेकाे छ। यसरी पक्राउपूर्जी जारी गरिनेहरुमा नारायण परिश्रमी,हुकुमबहादुर लामा,दिपकजङ्ग कुवर र राजु तामाङ छन्। नगर प्रहरी प्रमुख राजु पान्डे,नगर प्रहरी जवान शर्मीला वाेगटी लगायत १८…