३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

परराष्ट्रमन्त्री डा. खड्का २,३७९ मतान्तरले विजयी



काठमाडाै,परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डा.नारायण खड्का उदयपुर १ बाट ३१,२७० मत प्राप्त गरी निर्वाचित हुनुभएकाे छ।

डा.खड्काले नेकपा एमालेका मन्जुकुमारी चाैधरीलाई २,३७९ मतान्तरले हराउने क्रममा चाैधरीले २८,८९१ मत प्राप्त गर्नुभयाे। ध्रुबकुमार रायमाझी(राप्रपा)ले ३,९१५ मत,उद्धव अधिकारी(रास्वपा) ३,४४४ मत, गाेपाल राई(जसपा) १,९०६ मत, रामप्रसाद चाैलागाइ(नेकपा माले) ६३७ मत, केशर बहादुर मगर (एमएनओ) ४४२ मत, कृतनारायण चाैधरी(नाउपा) २०६ मत, हरिबहादुर बुढाथाेकी(सचेत नेपाली) १८२ मत र खुसीलाल ठाकुर(लााेसपा)ले १४६ मत ल्याउनु भएकाे छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १२ : २२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु