काठमाडौं,सन्चारमन्त्री तथा नेपाल सरकारकाे प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की सुनसरी-४ बाट २७,३१५ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकाे जगदीशप्रसाद कुसियत भन्दा ११३ मतले अघि हुनुहुन्छ ।
कुसियतले २७,२०२ मत पाउनुभएकाे बताइएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार २ : ४९ बजे
प्रतिक्रिया