३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौं प्रशासनले नगरप्रहरीकाे टाउको फाेड्ने चार जनालाई पक्राउ आदेश जारी



काठमाडौं,थापाथली स्थित सुकुम्बासी बस्ती खाली गराउन गएकाे महानगर प्रहरी उपर घरेलु हतियार र ढुङ्गा मुढा गरेर काठमाडौ महानगर प्रहरीप्रमुख राजु पाण्डेको टाउकाे फुटाउने चारजना उपर काठमाडौं जिल्ला प्रशासनले पक्राउपूर्जी जारी गरेकाे छ।

यसरी पक्राउपूर्जी जारी गरिनेहरुमा नारायण परिश्रमी,हुकुमबहादुर लामा,दिपकजङ्ग कुवर र राजु तामाङ छन्।

नगर प्रहरी प्रमुख राजु पान्डे,नगर प्रहरी जवान शर्मीला वाेगटी लगायत १८ जनालाई बन्धक बनाइ आक्रमण गरेकाे आराेपमा उनिहरुलाई मुलुकी अपराध संहिता २०७४काे दफा ८५,दफा १९६ र दफा २१२ बमोजिमको कारवाही प्रक्रिया अघि बढाउन पक्राउ पूर्जी जारी गरिएको बताइएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ५१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु