३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक सेवा आयाेगले पाँचथरमा निम्न २३ स्थायी मावि शिक्षकहरु सिफारिस गर्याे।



फिदिम,शिक्षक सेवा आयाेगद्वारा मावि तहमा सिफारिस हुनु भएका २३ शिक्षकहरुलाई स्थायी नियुक्तीकाे लागी शिक्षा विकास निर्देशनालय धनकुटाले पाँचथरमा पठाएकाे छ।यसरी सिफारिस हुनुहुनेहरुमा विज्ञान विषयमा सबैभन्दा बढि ८ जना,अङ्ग्रेजीमा ६ जना,सामाजिकमा ५ जना,नेपालीमा ३ जना र गणितमा १ जना शिक्षकहरु हुनुहुन्छ।

पाँचथरमा स्थायी नियुक्तीकाे लागी मावि विज्ञानमा१)मनिष पाेख्रेल,२)राजेन्द्र दाहाल,३)भिष्म घिमिरे,४)पंकज खतिवडा,५)टेक बहादुर कटुवाल,६)बीरेन्द्र भन्डारी,७)राेशन ढुङ्गेल र ८)दुर्गा प्रसाद शर्मा सिफारिसमा पर्नेमा हुनुहुन्छ।

यसरी नै मावि तहकाे अङ्ग्रेजीमा स्थायी शिक्षककाे रुपमा १)कमल बानिया,२)ध्रुव न्याैपाने,३)लाेक बहादुर बस्नेत,४)तुलसी प्रसाद चाैलागाइ,५)बाशुदेव बेल्बासे र ६)बालकुमार महत सिफारिस गरिनुभएकाे छ।

सामाजिकमा स्थायी नियुक्तीकाे लागि सिफारिसमा पर्नुहुनेमा भने १)केशव अधिकारी,२)विशाल राई,३)गाेर्खे बाेहाेरा,४)प्रेम प्रकाश शाह र ५)इन्दिरादेवि बराल हुनुहुन्छ।

मावि नेपालीकाे स्थायी नियुक्तीकाे लागी सिफारिस हुनुभएका शिक्षकहरुमा १)अर्जुन थापा मगर,२)रचना नेम्बाङ र ३)वन्दना ढकाल हुनुहुन्छ।

गणित विषयमा भने १ जना सुमन कुमार श्रेष्ठ सिफारिस हुनुभएकाे शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएकाे छ।

सम्पूर्ण सफल शिक्षकहरुलाई हार्दिक बधाई तथा शैक्षिक सफलताकाे शुभकामना तथा पाँचथरमा हार्दिक स्वागतम्।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ३८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु