४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाजुरामा पाण्डेको अग्रता बढ्दै



काठमाडौ,एकमात्र प्रतिनिधि सभाकाे सिट रहेकाे सुदुर पश्चिमकाे हिमाली जिल्ला बाजुरामा नेपाली काङ्ग्रेसको उम्मेदवार बद्रि पाण्डेले नेकपा एमालेकाे उम्मेदवार कर्णबहादुर थापालाई १ हजार २६९ मतले पछि पार्नुभएकाे छ।

पाण्डेले ५ हजार ३९९ मत पाउनुहुदा थापाले ४ हजार १३० मत प्राप्त गर्नुभएको जनाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज