२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

स्याङ्जामा नेपाली काङ्ग्रेसको उपसभापति धनराज गुरुङकाे फराकिलो अग्रता



काठमाडौं,स्याङ्जा-२ मा जारी मतगणनामा नेपाली काङ्ग्रेसको उपसभापति धनराज गुरुङको अग्रता फराकिलो बन्दै गएको छ। हालसम्मको गणनामा गुरुङले ११ हजार २९९ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकाे पद्मा अर्यालसँग २ हजार ४३४ मतकाे अग्रता हासिल गर्नुभएको छ।

अर्यालले ८ हजार ८६५ मत प्राप्त गर्दा तेश्राे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ४हजार ११८ मत प्राप्त गर्नुभएको जनाइएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १० : ४० बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा