६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश १ मा नेकपा माओवादी केन्द्र, नेकपा एस,राप्रपा र जसपाका १० समानुपातिक सांसदहरु

विराटनगर,प्रदेश-१ मा समानुपातिकबाट नेकपा माओवादी,राप्रपा,एकिकृत समाजवादी र जसपाबाट १० सांसद निर्वाचित हुनुहुने भएकाे छ। उहाँहरुमा नेकपा माओवादीबाट समानुपातिक ४ महिला सांसदहरुमा जनजातीबाट बन्दना झागड(झापा),सम्झना तामाङ थाम्सुहाङ(उदयपुर),खसआर्यबाट गीता तिम्सिना (माेरङ) र दलितबाट सपना दर्जी(सुनसरी)हुनुहुन्छ। यसरी नै राप्रपाबाट ४ सांसदहरुमा जनजाती महिलामा निमसरी राजवंशी(झापा),पुरुषमा प्रेमराज थाम्सुहाङ(पाँचथर),आङगेलु शेर्पा(साेलुखुम्बु) र खसआर्य पुरुषमा अम्बर बहादुर विष्ट(झापा)हुनुहुन्छ। नेकपा एकिकृत समाजवादीबाट भने…