१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एकीकृत समाजवादीले छ प्रदेशबाट ९ जना प्रदेश सांसद सिफारिस गर्याे



काठमाडौ,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले छ प्रदेशबाट नौ जना प्रदेश सांसदहरूकाे नाम निर्वाचन आयाेगमा बुझाएकाे छ।

एकीकृत समाजवादीद्वारा बुझाइएकाे प्रदेश सांसदहरूमा प्रदेश १ बाट विद्या चाम्लिङ राई,मधेश प्रदेशबाट रत्नेश्वर गाेइत यादव,किशाेरी देवि र लक्ष्मी देवि,बाग्मती प्रदेशबाट मायादेवि शर्मा र ओमकुमारी श्रेष्ठ,लुम्बिनी प्रदेशबाट भगवती अधिकारी,कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदुर पश्चिम प्रदेशबाट माया पन्त हुनुहुन्छ।

यसअघि प्रदेश-१ बाट गणेशकुमार काम्बाङकाे नाम भएकाेमा अन्तमा उहाँ अटाउन सक्नु भएन्।

प्रदेश-१ बाट प्रदेश सांसद बन्नु भएकाे बिद्या चाम्लिङ राई लामाे समयसम्म शिक्षक राजनितीमा संलग्न हुनुहुन्छ।राधिका मावि उर्लाबारी,माेरङबाट शिक्षकबाट अनिवार्य अवकाश पाउनुभएकाे राई उर्लावारीमा परिचित राजनितिककर्मीकाे रुपमा परिचित हुनुहुन्छ। उहाँकाे श्रीमान मानबहादुर श्रेष्ठ उर्लावारीकाे परिचित समाजसेवी तथा राजनितिकर्मी हुन्।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ०३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको