२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश १ मा काङ्ग्रेसका समानुपातिक प्रदेश सभा सदस्यहरू



विराटनगर,नेपाली काङ्ग्रेसले प्रदेश नं १ मा समानुपातिकतर्फ खसेकाे सदर मत १८,९९,१४४ मध्ये ५,६२,९५६ मत प्राप्त गर्दै १२ सिट पाउने भएकाे छ।

प्राप्त १२ सिटमध्ये १० महिला र २ पुरुष रहेका छन्।

२ पुरुषमा जनजाती पुरुषमा झापाका माेहन मानन्धर र खसआर्य पुरुषमा झापाकै उद्धव थापा हुनुहुन्छ।

१० महिलामध्ये जनजाती महिलामा पाँचथरकाे मैयाँ श्रेष्ठ लावती,साेलुखुम्बुकाे डाेल्मा तामाङ,उदयपुरकाे लिलाकुमारी राई र सुनसरीकाे ममता मगर हुनुहुन्छ।

खाेटाङकाे कमला राई भने अल्पसंख्यकमा हुनुहुन्छ।

खसआर्य महिलामा धनकुटाकाे इन्दिरा थापा,इलामकाे खगेश्वरी पौडेल र धनकुटाकाे सुमना तिम्सिना हुनुहुन्छ।

दलितमा सुनसरीकाे सुनिताकुमारी गुरुङ र मधेसी महिलामा झापाकाे लखि गणेश हुनुहुन्छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ३ : २३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक