२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेर्चुगललाई २-१ ले हराउदै काेरिया प्रिक्वाटरमा,जर्मनीपछि पाेर्चुगल पनि काेरियाकाे शिकार



काठमाडाै,बाइसाै विश्वकप फुटबल प्रतियाेगिता अन्तर्गत कतारकाे एजुकेशन सिटि रंगशालामा केहिबेर अघि सम्पन्न समुह जीकाे अन्तिम खेलमा काेरियाले पाेर्चुगललाई २-१ ले हराउदै उपविजेता बनेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे छ। सन् २०१८ काे विश्वकपमा पनि काेरियाले जर्मनीलाई समुहचरणमा २-० ले हराएकाे थियाे।

काेरियाकाे याे जितसँगै घाना र उरुग्वेकाे विश्वकप यात्रा समाप्त भएकाे छ। समान ४ अङ्क भएतापनि गाेलअन्तरकाे कारण काेरियाले उरुग्वेलाई पछि पार्न सफल भयाे।

काेरियालाई राउन्ड अफ सिक्सटिनमा पुर्याउन खेलकाे २७ मिनेटमा किम याेङ बाे र इन्जुरी समयकाे ९१ मिनेटमा ह्वाङ हाे चानले गाेल गरेका थिए भने पाेर्चुगलकाे लागि रिकार्डाे हाेर्टाले ५ मिनेटमा गाेल गरेर शुरुवाती अग्रता दिलाएकाे थिए। उता उरुग्वेले भने घानालाई २-० ले हराएतापनि कम गाेल गरेकाे कारण विश्वकपबाट बाहिरियाे। उरुग्वेले २ गाेल गरेर २ गाेल नै खाँदा काेरियाले भने ४ गाेल गरेर ४ गाेल नै खाएकाे थियाे।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ११ : २५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक