२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हरायो



काठमाडौं,कतारमा जारी विश्वकप फुटबल अन्तर्गत ग्रुप सिकाे खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हराउदै अर्को चरणमा जाने सम्भावना कायमै राखेकाे छ।

अर्जेन्टिनाकाे लागि खेलकाे ६४ मिनेटमा मेस्सी र ८६ मिनेटमा फर्नानडेजले गाेल गरेका थिए। यश अघिकाे खेलमा पाेल्यान्डले साउदी अरबलाई समान २-० ले हराएको थियाे भने फ्रान्सले डेनमार्कलाई २-१ ले र अष्ट्रेलियाले ट्युनिसियालाई १-० ले हराएको थियाे।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : ५२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक