१८ कार्तिक २०८१, आइतबार | November 3, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सरकारले नयाँ अध्यादेश ल्याउने,के रेशम चौधरी छुट्लान?



काठमाडौ,आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले अन्तत: अध्यादेश ल्याउने निर्णय गरेकाे छ। राजवन्दीहरुलाई मुलधारमा ल्याउने गरि अध्यादेश ल्याइने एक मन्त्रिले जानकारी दिनुभयाे।

राष्ट्रपतिबाट याे अध्यादेश जारी भएमा टिकापुर हत्याकान्डमा  देषी ठहर भई जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई  कानुनी रुपमा बाटाे खुलेर  आममाफी दिन मिल्ने जनाइएकाे छ।

यसरी नै नेत्रविक्रम चन्द”विप्लप”का कार्यकर्ताहरुलाई पनि माफि दिएर मुद्धा फिर्ता लिन कानुुनी रुपमा बाटाे खुल्नुकाे साथै मधेशमा सिके राउतका जनमत पार्टिका कार्यकर्ताहरुलाई पनि माफि दिएर कानुनि रुपमा मुद्धा फिर्ता लिन सकिने बताइएकाे छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ११ : ०८ बजे

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन

काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत

धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई

साफमा नेपाल उपविजेता, बंगलादेशले नेपाललाई २-१ ले हरायो ।

काठमाडौं, काठमाडौंमा केही बेरअघि सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग

भारतलाई पेनाल्टीमा ४-२ ले हराउदै नेपाल साफको फाइनलमा, नेपाली गोलकिपर अन्जना रानाले १ पेनाल्टी बचाइन् ।

काठमाडौं, भरखरै दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटवलक‍‍ो सेमिफाइनलमा