५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सरकारले नयाँ अध्यादेश ल्याउने,के रेशम चौधरी छुट्लान?



काठमाडौ,आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले अन्तत: अध्यादेश ल्याउने निर्णय गरेकाे छ। राजवन्दीहरुलाई मुलधारमा ल्याउने गरि अध्यादेश ल्याइने एक मन्त्रिले जानकारी दिनुभयाे।

राष्ट्रपतिबाट याे अध्यादेश जारी भएमा टिकापुर हत्याकान्डमा  देषी ठहर भई जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई  कानुनी रुपमा बाटाे खुलेर  आममाफी दिन मिल्ने जनाइएकाे छ।

यसरी नै नेत्रविक्रम चन्द”विप्लप”का कार्यकर्ताहरुलाई पनि माफि दिएर मुद्धा फिर्ता लिन कानुुनी रुपमा बाटाे खुल्नुकाे साथै मधेशमा सिके राउतका जनमत पार्टिका कार्यकर्ताहरुलाई पनि माफि दिएर कानुनि रुपमा मुद्धा फिर्ता लिन सकिने बताइएकाे छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ११ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज