१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश-१ समानुपातिकमा झापाकाे मात्रै ११ सांसद,५ जिल्ला शुन्य



विराटनगर,३७ समानुपातिक सांसद सिट रहेकाे प्रदेश १ मा विभिन्न पार्टीहरुबाट झापा जिल्लाकाे मात्रै ११ जना सांसदहरु निर्वाचित हुने भएका छन्। सुनसरीबाट ८,माेरङबाट ७ र उदयपुरबाट४सांसद निर्वाचित हुदा
इलाम,संखुवासभा,खाेटाङ,साेलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट कुनैपनि सांसद निर्वाचित नहुनेभएकाे छ।

पार्टिहरुबाट निर्वाचन आयाेगमा सिफारिस हुनुभएका११ झापाली सांसदहरुमा एमालेबाट१)कमलाथापामगर,२)तारादेवि ढकाल ३)नम्बरलाल धिमाल हुनुहुन्छ भने काङ्ग्रेसबाट४)माेहन महर्जन,५)मैयाँ श्रेष्ठ,६)उद्धवथापा,७)खगेश्वरी
पौडेल,८)लखिकुमारीगणेश तथा माओवादीबाट ९)बन्दना मगर राप्रपाबाट ९)निम्सरी राजवंशी,१०)अम्बर बहादुर विष्ट र ११)गाेपालबहादुर बिक हुनुहुन्छ।

उता सुनसरीबाट भने एमालेका १)मिना श्रेष्ठ,२)लहरुमाया याक्खा जिमी,३)निरादेवि खनालआचार्य ४)शाेभा चेम्जाेङ तथा काङ्ग्रेसबाट५)ममतामगर तामाङ,६)सुनिताकुमारी गुरुङ,७)सुनिता गच्छदार चौधरी र माओवादिबाट ८)सपना दर्जी गरेर ८ सांसद हुनुहन्छ।

यसरी नै माेरङबाट ७ सांसदहरुमा एमालेका१)मालतीकुमारीलिम्बु,२)शिला कार्की,३)गीतारानी महत,४)ललिताकुमारी चौधरी,५)नुनसरि बेगम र माओवादीबाट ६)गितातिम्सिना तथा एकीकृत समाजवादिबाट ७)विद्या चाम्लिङ राई हुनुहुन्छ।

उदयपुरबाट भने एमालेबाट १)गितादेवि रेग्मी,काङ्ग्रेसबाट २)लिलाकुमारी राई,३)ममता मगर र माओवादी केन्द्रबाट ४)सम्झना तामाङ थाम्सुहाङ गरेर ४ जना हुनुहुन्छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ४३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र