६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश-१ समानुपातिकमा झापाकाे मात्रै ११ सांसद,५ जिल्ला शुन्य



विराटनगर,३७ समानुपातिक सांसद सिट रहेकाे प्रदेश १ मा विभिन्न पार्टीहरुबाट झापा जिल्लाकाे मात्रै ११ जना सांसदहरु निर्वाचित हुने भएका छन्। सुनसरीबाट ८,माेरङबाट ७ र उदयपुरबाट४सांसद निर्वाचित हुदा
इलाम,संखुवासभा,खाेटाङ,साेलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट कुनैपनि सांसद निर्वाचित नहुनेभएकाे छ।

पार्टिहरुबाट निर्वाचन आयाेगमा सिफारिस हुनुभएका११ झापाली सांसदहरुमा एमालेबाट१)कमलाथापामगर,२)तारादेवि ढकाल ३)नम्बरलाल धिमाल हुनुहुन्छ भने काङ्ग्रेसबाट४)माेहन महर्जन,५)मैयाँ श्रेष्ठ,६)उद्धवथापा,७)खगेश्वरी
पौडेल,८)लखिकुमारीगणेश तथा माओवादीबाट ९)बन्दना मगर राप्रपाबाट ९)निम्सरी राजवंशी,१०)अम्बर बहादुर विष्ट र ११)गाेपालबहादुर बिक हुनुहुन्छ।

उता सुनसरीबाट भने एमालेका १)मिना श्रेष्ठ,२)लहरुमाया याक्खा जिमी,३)निरादेवि खनालआचार्य ४)शाेभा चेम्जाेङ तथा काङ्ग्रेसबाट५)ममतामगर तामाङ,६)सुनिताकुमारी गुरुङ,७)सुनिता गच्छदार चौधरी र माओवादिबाट ८)सपना दर्जी गरेर ८ सांसद हुनुहन्छ।

यसरी नै माेरङबाट ७ सांसदहरुमा एमालेका१)मालतीकुमारीलिम्बु,२)शिला कार्की,३)गीतारानी महत,४)ललिताकुमारी चौधरी,५)नुनसरि बेगम र माओवादीबाट ६)गितातिम्सिना तथा एकीकृत समाजवादिबाट ७)विद्या चाम्लिङ राई हुनुहुन्छ।

उदयपुरबाट भने एमालेबाट १)गितादेवि रेग्मी,काङ्ग्रेसबाट २)लिलाकुमारी राई,३)ममता मगर र माओवादी केन्द्रबाट ४)सम्झना तामाङ थाम्सुहाङ गरेर ४ जना हुनुहुन्छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज