६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

परराष्ट्रमन्त्री डा. खड्का २,३७९ मतान्तरले विजयी

काठमाडाै,परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डा.नारायण खड्का उदयपुर १ बाट ३१,२७० मत प्राप्त गरी निर्वाचित हुनुभएकाे छ। डा.खड्काले नेकपा एमालेका मन्जुकुमारी चाैधरीलाई २,३७९ मतान्तरले हराउने क्रममा चाैधरीले २८,८९१ मत प्राप्त गर्नुभयाे। ध्रुबकुमार रायमाझी(राप्रपा)ले ३,९१५ मत,उद्धव अधिकारी(रास्वपा) ३,४४४ मत, गाेपाल राई(जसपा) १,९०६ मत, रामप्रसाद चाैलागाइ(नेकपा माले) ६३७ मत, केशर बहादुर मगर (एमएनओ) ४४२ मत, कृतनारायण चाैधरी(नाउपा)…