१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आङ्देम्बेकाे पाँचथरमा अग्रता कायमै



फिदिम,पूर्व भाैतिक पूर्वाधार मन्त्री वसन्त कुमार नेम्वाङकाे शुरुवाती अग्रतालाई उल्ट्याउदै एक मात्र प्रतिनिधि सभा सदस्य सिट रहेकाे पाँचथरमा नेपाली काङ्ग्रेसको केन्द्रीय सह-महामन्त्री भिष्मराज आङदेम्बेकाे निरन्तर अग्रता कायमै छ।हालसम्मको प्राप्त मतपरिणामअनुसार सह-महामन्त्री आङ्देम्बेले एमालेका नेम्वाङलाई ३६८ मतले पछि पार्नु भएकाे छ। आङ्देम्बेले ७,६१८ मत प्राप्त गर्दा नेम्वाङले ७,२५० मत पाउनुभयो ।अन्य कुनैपनि उम्मेदवारहरुकाे मतले हजार ननाघेकाे जनाइएको छ।

उता प्रदेश(१) मा भने नेकपा एमालेका राजकुमार भन्डारीले एकीकृत समाजवादीकाे कमल जवेगुकाे निरन्तर अग्रतालाई उल्ट्याउदै ११ मतको अग्रता लिएका छन्। भन्डारीले ७,४५७ मत प्राप्त गर्दा जवेगुकाे ७,४४६ मत आएको छ।

प्रदेश(२)मा भने माओवादी केन्द्रका आर्थिक मामिला मन्त्री इन्द्र आङबाे माैसमले २,१३८ मतकाे अग्रता कायम गर्नु भएकाे छ।आङ्बाेले हालसम्म ७,९८० मत प्राप्त गर्नुहुदाँ नेकपा एमालेकाे आइन्द्र सुन्दर नेम्वाङले ५,८४२ मत ल्याउनु भएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : २४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको