६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“झापा काङ्ग्रेस एकताबद्ध छ”-महामन्त्री विश्वप्रकाश शर्मा

विर्तामाेड,नेपाली काङ्ग्रेशकाे महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काड्ग्रेशकाे नेता कृष्णप्रसाद सिटाैला र आफूमा कुनै प्रकारकाे मतभेद नरहेकाे बताउनुभएकाे छ।हालै भद्रपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै महामन्त्री शर्माले साे कुरा बताउनु भयाे। "अहिले झापामा अभूतपूर्व एकता छ। मैले सम्मान गर्ने अग्रज सिटाैला दाईसँग काँधमा काँध मिलाएर हामी हिडेका छाै" महामन्त्री शर्माले भन्नुभयाे "संबिधानकाे रक्षा र समृद्धीकाे लागी हाम्राे…