२७ माघ २०८२, मंगलबार | February 10, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“जनआन्दोलनकाे बलमा निर्मित संविधानमाथि बलात्कार गर्ने प्रयत्न गरियो “बरिस्ठ नेता झलनाथ खनाल



विर्तामोड,नेकपा एकीकृत समाजवादीका बरिस्ठ नेता झलनाथ खनालले २०६२/२०६३ केा जनआन्दोलनकाे बलमा निर्मित संविधान दुइतिहाइकाे नजिकैको जनमत प्राप्त गरेकाे सरकारकाे नेतृत्व गरेकाे केपी शर्मा ओलिले पटकपटक च्यातेर फ्याक्ने दुश्साहस गरेकोले आज संविधानकाे रक्षार्थ एकजुट हुनुपरेको बताउनुभयो ।

हालै झापाको मेचीनगर-३काे बेशीशहरमा आयाेजीत जनसभालाई सम्बाेधन गर्दै वरिष्ठ नेता खनालले थप्नुभयाे”पटकपटकको सरकार परिवर्तनकाे कारणले विकास निर्माणमा पछि परिरहेको परिवेशमा संविधान निर्माण पछिकाे पहिलाे निर्वाचित सरकार प्रमुखले तानाशाही प्रवृत्तिमा सम्पूर्ण पक्षमाथि धावा बाेलेकाे कारण गठबन्धनको आवश्यकता परेकाे हाे।”

उहाँले ओलिले प्रधानमन्त्रीकाे सपथ खानेबित्तिकै तानाशाही स्वरुप प्रस्तुत गर्दै तानाशाहीकाे साथमा भ्रष्टाचारको शुरुआत गरेकाे र सम्पूर्ण राज्यसंरचना कब्जा गरेकाे आराेप लगाउनुभयाे।

पुरै सम्बाेधन हेर्न युट्युब च्यानल हेर्नुहाेला।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ४५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको