६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“जनआन्दोलनकाे बलमा निर्मित संविधानमाथि बलात्कार गर्ने प्रयत्न गरियो “बरिस्ठ नेता झलनाथ खनाल



विर्तामोड,नेकपा एकीकृत समाजवादीका बरिस्ठ नेता झलनाथ खनालले २०६२/२०६३ केा जनआन्दोलनकाे बलमा निर्मित संविधान दुइतिहाइकाे नजिकैको जनमत प्राप्त गरेकाे सरकारकाे नेतृत्व गरेकाे केपी शर्मा ओलिले पटकपटक च्यातेर फ्याक्ने दुश्साहस गरेकोले आज संविधानकाे रक्षार्थ एकजुट हुनुपरेको बताउनुभयो ।

हालै झापाको मेचीनगर-३काे बेशीशहरमा आयाेजीत जनसभालाई सम्बाेधन गर्दै वरिष्ठ नेता खनालले थप्नुभयाे”पटकपटकको सरकार परिवर्तनकाे कारणले विकास निर्माणमा पछि परिरहेको परिवेशमा संविधान निर्माण पछिकाे पहिलाे निर्वाचित सरकार प्रमुखले तानाशाही प्रवृत्तिमा सम्पूर्ण पक्षमाथि धावा बाेलेकाे कारण गठबन्धनको आवश्यकता परेकाे हाे।”

उहाँले ओलिले प्रधानमन्त्रीकाे सपथ खानेबित्तिकै तानाशाही स्वरुप प्रस्तुत गर्दै तानाशाहीकाे साथमा भ्रष्टाचारको शुरुआत गरेकाे र सम्पूर्ण राज्यसंरचना कब्जा गरेकाे आराेप लगाउनुभयाे।

पुरै सम्बाेधन हेर्न युट्युब च्यानल हेर्नुहाेला।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ४५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज