३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा १(क)का नेपाली काङ्ग्रेसको उम्मेदवार भन्नुहुन्छ “समग्र विकासको लागि समर्पित हुन्छु “



विर्तामोड,झापा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेश१(क)का नेपाली काङ्ग्रेसको उम्मेदवार गाेपाल तामाङले आफू झापा १(क)काे समग्र विकासकाे लागि समर्पित हुने बताउनुभएको छ।हालै झापाकाे मेचिनगर-३ बेशीशहरमा आयाेजित कार्यक्रममा उहाँले सेा कुरा उल्लेख गर्नुभएको हाे।

हजारौं कार्यकर्ता तथा शुभेच्छुकहरुकाे उपस्थिति रहेकाे साे कार्यक्रममा नेता तामाङले थप्नुभयाे”हाम्रो पहलमा युवाहरूको भावना समेटिने गरि काम गर्ने र मदन भन्डारी राजमार्गको बाँकी काम समयमै पूरा गर्न जाेड दिइने छ।”

नेकपा समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल प्रमुख अतिथि र नेपाली काङ्ग्रेसको महामन्त्री विश्वप्रकाश शर्मा साे कार्यक्रममा अतिथी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : २४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु