४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा १(क)का नेपाली काङ्ग्रेसको उम्मेदवार भन्नुहुन्छ “समग्र विकासको लागि समर्पित हुन्छु “



विर्तामोड,झापा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेश१(क)का नेपाली काङ्ग्रेसको उम्मेदवार गाेपाल तामाङले आफू झापा १(क)काे समग्र विकासकाे लागि समर्पित हुने बताउनुभएको छ।हालै झापाकाे मेचिनगर-३ बेशीशहरमा आयाेजित कार्यक्रममा उहाँले सेा कुरा उल्लेख गर्नुभएको हाे।

हजारौं कार्यकर्ता तथा शुभेच्छुकहरुकाे उपस्थिति रहेकाे साे कार्यक्रममा नेता तामाङले थप्नुभयाे”हाम्रो पहलमा युवाहरूको भावना समेटिने गरि काम गर्ने र मदन भन्डारी राजमार्गको बाँकी काम समयमै पूरा गर्न जाेड दिइने छ।”

नेकपा समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल प्रमुख अतिथि र नेपाली काङ्ग्रेसको महामन्त्री विश्वप्रकाश शर्मा साे कार्यक्रममा अतिथी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज