२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“झापा काङ्ग्रेस एकताबद्ध छ”-महामन्त्री विश्वप्रकाश शर्मा



विर्तामाेड,नेपाली काङ्ग्रेशकाे महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काड्ग्रेशकाे नेता कृष्णप्रसाद सिटाैला र आफूमा कुनै प्रकारकाे मतभेद नरहेकाे बताउनुभएकाे छ।हालै भद्रपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै महामन्त्री शर्माले साे कुरा बताउनु भयाे।

“अहिले झापामा अभूतपूर्व एकता छ। मैले सम्मान गर्ने अग्रज सिटाैला दाईसँग काँधमा काँध मिलाएर हामी हिडेका छाै” महामन्त्री शर्माले भन्नुभयाे “संबिधानकाे रक्षा र समृद्धीकाे लागी हाम्राे एउटै मिसन छ।लाेकतान्त्रिक आन्दाेलनमा झापाले कैयन हाेनहार याेद्धाहरु गुमाउन परेकाे छ”

साे जनसभालाई नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटाैला,प्रदेश सभाकाे उम्मेद्वारहरु भूमी प्रसाद राजवंशी,गाेपाल तामाङलगायतले सम्बाेधन् गर्नुभएकाे थियाे।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : २९ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक