३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राजा ज्ञानेन्द्रले पिताकाे पदचापलाई पछ्याउँदा गणतन्त्र आयाे-नेता सिटाैला



काठमाडाै,नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटाैलाले राजा ज्ञानेन्द्रले आफ्नाे पिता महेन्द्रकाे पदचापलाई पछ्याउदा नेपालमा गणतन्त्र आएकाे बताउनु भएकाे छ। हालै झापाकाे भद्रपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्ने क्रममा नेता सिटाैलाले साे कुरा बताउनुभएकाे हाे।

“नयाँ संबिधानकाे पहिलाे चुनावमा हामी हार्याै।जितेकाे वामपन्थीकाे जनमतले किसान मजदुरकाे हितमा काम गरेन।”पूर्व उपप्रधानमन्त्री सिटाैलाले थप्नुभयाे”नयाँ संबिधानमा केहि कमि कमजाेरी भए सच्याउन हामी साथ दिन्छाै र संबिधानकाे महशुश जनताले गर्न पाउन भन्याै तर ओली नेतृत्वकाे सरकारले सुनेन्।”

आफू संबिधान सभाकाे मस्याैदा समितिकाे सभापति भएकाेले सबै दलहरुलाई समेटेर संबिधान बनाएकाे नेता सिटाैलाले बताउनुहुदै संबिधान उत्कृष्ठ बनेकाे बताउनुभयाे।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ३३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु