११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा आङ्देम्बेकाे अग्रता



फिदिम,एकमात्र प्रतिनिधि सभा सिट रहेकाे पाँचथरमा नेपाली काङ्ग्रेसको केन्द्रीय सह-महामन्त्री भिष्मराजआङ्देम्बेले२४,४५९ मत प्राप्त गर्दै फेरि ५३५ मतले अग्रता लिनुभएकाे छ। केहिबेर अघि सार्वजनिक गरिएकाे परिणामअनुसार आङ्देम्बेले नेकपा एमालेकाे उम्मेदवार वसन्त कुमार नेम्वाङकाे प्राप्त २३,९२४ मत भन्दा ५३५ मतान्तरले बढि हाेकेहिसमयअघिसम्म आङ्देम्बे नेम्वाङ भन्दा १७ मतले पछि पर्नुभएकाे थियाे।

अन्य उम्मेदवारहरुमा राप्रपाकाे हलाे चिन्हले १,२६६ मत,जसपाकाे छाता चिन्हले ८७७ मत,लाेरामकाे दाप सहितकाे खुकुरी चिन्हले ७६७ मत,नेकपा मालेकाे हसिया र तारा चिन्हले ६८२ मत,नेस्वपाकाे घन्टी चिन्हले ३६९ मत,मंगाेल नेशनलकाे भाले चिन्हले ३२३ मत,जनमुक्तिकाे घर चिन्हले २७१ मत,राप्रपा नेपालकाे तिर चिन्हले १९८ मत,स्वतन्त्रहरुमा क्रस खुकुरीले ९८ मत,मौरी ५२ मत,सूर्यमुखीफूलले ३२ मत,ताराले ३० मत र माछाले ९ मत प्राप्त गरेकाे जनाइएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : २९ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु