६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा आङ्देम्बेकाे अग्रता



फिदिम,एकमात्र प्रतिनिधि सभा सिट रहेकाे पाँचथरमा नेपाली काङ्ग्रेसको केन्द्रीय सह-महामन्त्री भिष्मराजआङ्देम्बेले२४,४५९ मत प्राप्त गर्दै फेरि ५३५ मतले अग्रता लिनुभएकाे छ। केहिबेर अघि सार्वजनिक गरिएकाे परिणामअनुसार आङ्देम्बेले नेकपा एमालेकाे उम्मेदवार वसन्त कुमार नेम्वाङकाे प्राप्त २३,९२४ मत भन्दा ५३५ मतान्तरले बढि हाेकेहिसमयअघिसम्म आङ्देम्बे नेम्वाङ भन्दा १७ मतले पछि पर्नुभएकाे थियाे।

अन्य उम्मेदवारहरुमा राप्रपाकाे हलाे चिन्हले १,२६६ मत,जसपाकाे छाता चिन्हले ८७७ मत,लाेरामकाे दाप सहितकाे खुकुरी चिन्हले ७६७ मत,नेकपा मालेकाे हसिया र तारा चिन्हले ६८२ मत,नेस्वपाकाे घन्टी चिन्हले ३६९ मत,मंगाेल नेशनलकाे भाले चिन्हले ३२३ मत,जनमुक्तिकाे घर चिन्हले २७१ मत,राप्रपा नेपालकाे तिर चिन्हले १९८ मत,स्वतन्त्रहरुमा क्रस खुकुरीले ९८ मत,मौरी ५२ मत,सूर्यमुखीफूलले ३२ मत,ताराले ३० मत र माछाले ९ मत प्राप्त गरेकाे जनाइएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : २९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज