१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सङ्खुवासभामा दिपक खड्का भारी मतान्तरसहित विजयी



खादबारी,एक मात्र प्रतिनिधि सभाकाे सिट रहेकाे संखुवासभाबाट नेपाली काङ्ग्रेसको उम्मेदवार दिपक खड्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्र गाैतमलाई भारी मतान्तरले पराजित गर्दै विजयी बन्नुभएकाे छ।

खड्काले गाैतमलाई ५,४४५ मतले हराउनुभयाे। नेपाली काङ्ग्रेसको उम्मेदवार खड्काले ३२,१५८ मत प्राप्त गर्दा नेकपा एमालेका गौतमले २६,७१३ मत पाउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ४ : १६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र