१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समानुपातिकमा दलहरुले प्राप्त गरेकाे मत,एकीकृत समाजवादी थ्रेसहाेल्ड कटाउन संघर्षरत



काठमाडौं, मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनको समानुपातिक तर्फकाे मतगणनाकाे मतपरिणाम आउने क्रम जारी छ। आज साढे दस बजेसम्मकाे गणना गरिएकाे ९६,०२,५७६ मतमध्ये विभिन्न दलहरुले प्राप्त गरेकाे मत यसप्रकार रहेकाे जनाइएको छ।

नेकपा एमालेले २५,९३,४६६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसले २४,५७,३०३ मत प्राप्त गरेकाे छ।माओवादी केन्द्रले ११,०४,८३३ मत प्राप्त गर्दा रास्वपाले १०,७४,१९६ मत ल्याएकाे छ। राप्रपाले ५,५२,८७४ मत,जसपाले ३,५८,९२२ मत,जनमतले ३,०१,६२० मत ,नेकपा एकीकृत समाजवादीले २,६५,५४७ मत,नाउपाले २,४५,३०५ मत,लाेसपाले १,३८,४०८ मत,नेमकिपाले ७३,१६९ मत,हाम्राे नेपालीले ५३,३५२ मत,एमएनओले ४६,५०१ मत र राजपाले ४५,३०५ मत प्राप्त गरेकाे बताइएकाे छ।

तीन प्रतिशत थ्रेसहाेल्ड मत कटाएर राष्ट्रिय पार्टि बन्दा प्राप्त हुने सुविधाकाे लागि नेकपा एकीकृत समाजवादी प्रयत्नरत छ।अब गणना हुने मतहरुबाट थप मत प्राप्त हुने नहुने मतगणना पछि थाहा हुनेछ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको