६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समानुपातिकमा दलहरुले प्राप्त गरेकाे मत,एकीकृत समाजवादी थ्रेसहाेल्ड कटाउन संघर्षरत



काठमाडौं, मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनको समानुपातिक तर्फकाे मतगणनाकाे मतपरिणाम आउने क्रम जारी छ। आज साढे दस बजेसम्मकाे गणना गरिएकाे ९६,०२,५७६ मतमध्ये विभिन्न दलहरुले प्राप्त गरेकाे मत यसप्रकार रहेकाे जनाइएको छ।

नेकपा एमालेले २५,९३,४६६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसले २४,५७,३०३ मत प्राप्त गरेकाे छ।माओवादी केन्द्रले ११,०४,८३३ मत प्राप्त गर्दा रास्वपाले १०,७४,१९६ मत ल्याएकाे छ। राप्रपाले ५,५२,८७४ मत,जसपाले ३,५८,९२२ मत,जनमतले ३,०१,६२० मत ,नेकपा एकीकृत समाजवादीले २,६५,५४७ मत,नाउपाले २,४५,३०५ मत,लाेसपाले १,३८,४०८ मत,नेमकिपाले ७३,१६९ मत,हाम्राे नेपालीले ५३,३५२ मत,एमएनओले ४६,५०१ मत र राजपाले ४५,३०५ मत प्राप्त गरेकाे बताइएकाे छ।

तीन प्रतिशत थ्रेसहाेल्ड मत कटाएर राष्ट्रिय पार्टि बन्दा प्राप्त हुने सुविधाकाे लागि नेकपा एकीकृत समाजवादी प्रयत्नरत छ।अब गणना हुने मतहरुबाट थप मत प्राप्त हुने नहुने मतगणना पछि थाहा हुनेछ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज