३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-१(१)र (२)मा लङ्वा र राई विजयी



इलाम,इलाम-१(१)मा नेकपा एकीकृत समाजवादीकाे उम्मेदवार तथा प्रदेश-१का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा सुब्बा विजयी बन्नुभएकाे छ। विजयी बन्ने क्रममा मन्त्री लङ्वाले नेकपा एमालेकि शाेभा पराजुलीलाई १,९७६ मतले पराजित गनुर्भयाे।

जम्मा २९,४९६ मत खसेकाेमा लङ्वाले १३,३७० मत पाउदा नेकपा एमालेका शाेभा पराजुलीले ११,३९४ मत पाउनुभयो ।

उता इलाम-१(२) मा भने नेपाली काङ्ग्रेसको साविक राेङ गाँउपालिकाकाे अध्यक्ष शमशेर राई नेकपा एमालेका दिपककुमार थेबेलाई ५४१ मतान्तरले हराउँदै विजयी बन्नुभएकाे छ।

२९,६४० मत खसेकाे साे क्षेत्रमा राईले १२,७७४ मत प्राप्त गर्दा थेबेकाे १२,१३३ मत आएको जनाइएको छ।

प्रत्यक्षकाे मत समानुपातिकमा परेकाे कारण परिणाम केही ढिलाे सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  २ : ३२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु