३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर प्रदेश(२) मा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बाे भारी मतान्तरले विजयी



फिदिम,पाँचथर प्रदेश(२)बाट नेकपा एकीकृत माओवादी केन्द्रका पाेलिटब्यूराे सदस्य तथा प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बाे मौसम ३,०६७ मतान्तरले विजयी बन्नुभएकाे छ।

मन्त्री आङ्बाेले १५,६७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आइन्द्रसुन्दर नेम्वाङले १२,६०५ मत प्राप्त गर्नुभयो ।

फिदिन नगरपालिकाकाे ५,६ र ९ नं वडासहित फाल्गुनन्द,मिक्लाजुङ,तुम्वेवा र कुम्मायक गाँउपालिकाकाे २८ वटा वडाहरु पाँचथर प्रदेश(२) मा पर्दछ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ५ : २३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु