१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मनाङमा नेपाली काङ्ग्रेसकाे टेकबहादुर गुरुङ विजयी



चामे,एकमात्र प्रतिनिधि सभाकाे सिट रहेकाे हिमालपारीकाे जिल्ला मनाङमा नेपाली काङ्ग्रेसको टेकबहादुर गुरुङ विजयी बन्नुभएकाे छ।

निर्वाचन कार्यालयकाे अनुसार नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य टेकबहादुर गुरुङले नेकपा एमालेका पाेल्देन छाेपेन गुरुङलाई ३२५ मतान्तरले हराउनुभएकाे हाे।नेपाली काङ्ग्रेसको टेकबहादुर गुरुङले २,५७५ मत ल्याउदा पाेलदेन छाेपेनले २,२४७ मत ल्याउनुभयाे।

यसभन्दा अघि नेपाली काङ्ग्रेसले मुस्ताङ जितेकाे थियाे।

मुस्ताङकाे दुवै प्रदेश र मनाङकाे प्रदेश-१ नेपाली काङ्ग्रेसले जितीसकेकाे छ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : ४१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र