६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्राेयसियाले क्यानाडालाई ४-१ ले हराउँदै ग्रुपकाे शिर्ष स्थानमा

काठमाडौं,केहिवेर अघि सम्पन्न विश्वकप फुटबल अन्तर्गत क्राेयसियाले क्यानाडालाई ४-१ ले हराउदै शिर्षस्थानमा उक्लियाे। क्राेयसियाकाे जितमा दुइ गाेल ९ नं जर्सिका क्रामारिकले खेलकाे ३६ र ७० मिनेटमा गरे। थप दुइ गाेल ४३ मिनेटमा लिहाजा र ९४ मिनेटमा माजेरले गरे। उता क्यानाडाकाे लागि दुइ मिनेटमै १९ नं का अल्फाेन्स डेभिसले गाेल गरेका थिए। माेरक्काे र क्राेयसियाकाे समान…