१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्राेयसियाले क्यानाडालाई ४-१ ले हराउँदै ग्रुपकाे शिर्ष स्थानमा



काठमाडौं,केहिवेर अघि सम्पन्न विश्वकप फुटबल अन्तर्गत क्राेयसियाले क्यानाडालाई ४-१ ले हराउदै शिर्षस्थानमा उक्लियाे।

क्राेयसियाकाे जितमा दुइ गाेल ९ नं जर्सिका क्रामारिकले खेलकाे ३६ र ७० मिनेटमा गरे। थप दुइ गाेल ४३ मिनेटमा लिहाजा र ९४ मिनेटमा माजेरले गरे। उता क्यानाडाकाे लागि दुइ मिनेटमै १९ नं का अल्फाेन्स डेभिसले गाेल गरेका थिए।

माेरक्काे र क्राेयसियाकाे समान ४,४ अङ्क रहेतापनि गाेलअन्तरकाेआधारमा क्राेयसिया शिर्ष स्थानमा रहदा क्यानडा अङ्कविहाीन बन्दै बाहिरियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : १६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र