३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जर्मनी र स्पेनले १-१काे बराबरी खेल्दै अङ्क बाँडे।



काठमाडौं,कतारकाे अल बेयत रंगशालामा भएकाे स्पेन र जर्मनीबिचकाे खेलमा १-१ काे बराबरी खेल्दै दुवै टिमले आपसमा अङ्क बाडेका छन्

गर या मरकाे स्तिथिमा रहेकाे चारपटककाे विश्वविजेता जर्मनीलाई ६३ मिनेटमा स्पेनका अल्भाराे माेराटाकाे गाेलबाट स्तब्ध बनायो ।जाेर्डी अल्बाकाे पासलाई माेराटाले सटिक गाेल गर्दै स्पेनलाई अग्रता दिलाए।

जर्मनीको खेलाडी निकाेलास फुलब्रुगले ८३ मिनेटमा जमल मुसियालाकाे पासलाई गाेलमा परिणत गर्दै खेललाई १-१ काे बराबरीमा ल्याए।

याे बराबरीसँगै स्पेन ४ अङ्कसहित समूहकाे शिर्षस्थानमा रहदा जर्मनीको १ अङ्क रहेकाे छ।जापान र काेष्टारिकाकाे समान ३ अङ्क रहेकाे छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ५९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु