१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाकाे जित दक्षिण अमेरिकामाथि,अर्जेन्टिनालाई साउदी अरबले२-१ले हरायो



काठमाडौं,विश्वकप फुटबल २०२२ अन्तर्गत ग्रुप सी अन्तर्गत केहिबेरअघि सम्पन्न खेलमा साउदी अरबले दक्षिण अमेरिकी महारथी अर्जेन्टिनालाई २-१ ले हराउदै सदैव दक्षिण अमेरिकासँग हार्ने एसियाली परम्परा ताेडेकाे छ।

अर्जेन्टिनाबाट ३ अङ्क खाेस्न साउदि अरबले दाेश्राे हाफकाे ४८ ओ मिनेटमा ११नं का खेलाडी सालेह अलसहेरी र ५३ओ मिनेटमा १० नं का खेलाडी सालेम अल्दवासरीले गाेल गरेका थिए।

अर्जेन्टिनाले भने १०ओ मिनेटमा मेस्सीकाे पेनाल्टीबाट अग्रता लिएकाे थियाे।अर्जेन्टिनाकाे थप तीन गाेलहरुले अफसाइडकाे कारण मान्यता पाएनन्।

यसअघि हिजाेकाे ग्रुप बि काे खेलमा इङ्गल्यान्डले इरानलाई ६-२ ले हराउदा अमेरिका र वेल्सले भने १-१ काे बराबरी खेले भने ग्रुप ए मा नेदरल्यान्डले सेनेगललाई २-० ले हरायाे।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : १४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र