२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप फुटवलमा ब्राजिलले सर्वियालाई २-० ले हरायो ।



काठमाडौं,कतारमा जारी विश्वकप फुटबल अन्तर्गत ग्रुप जि काे खेलमा ब्राजिलले सर्वियालाई २-० ले हराउँदै विजयी शुरुवात गरेकाे छ।

ब्राजिलकाे जितमा ९ नं जर्सीका रिचार्लीशनले खेलकाेे ६३ मिनेटमा र ७३ मिनेटमा दुवै गाेल गरेका थिए।

यसअघिकाे खेलमा पाेर्चुगलले घानालाई ३-२ ले हराएको थियाे भने उरुग्वे र काेरियाले गाेलरहित बराबरी खेलेका थिए।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : १३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक