३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेरक्काेले बेल्जियमलाई २-० ले हरायो ।



काठमाडौं,केहिवेर अघि सम्पन्न विश्वकप फुटबलको ग्रुप एफकाे खेलमा अफ्रिकी राष्ट्र माेरक्काेले बेल्जियमलाई २-० ले हराउदै महत्त्वपूर्ण ३ अङ्क जाेडेकाे छ। याे हारसँगै बेल्जियम समूहकाे दाेश्राे स्थानमा झरेकाे छ। बेल्जियम विश्व वरियतामा दाेश्राे स्थानमा छ।

माेरक्काेकाे जितमा ७३ मिनेटमा अब्देल हमिद साविरीले १ गाेल गरेभने अर्काे गाेल अतिरिक्त समयमा जकारिमा अबुखलालले गरे।

क्राेसिया संग बराबर खेल्दै माेरक्काेले अङ्क जाेडेकाेमा आजकाे ३ अङ्क सहित ४ अङ्क जाेडेर शिर्षस्थानमा रहदा बेल्जियमले भने ३अङ्कसहित दाेश्राे स्थानमा रहेकाे छ।बेल्जियमले क्यानाडालाई १-० ले हराएको थियाे।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : २२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु