३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानले जर्मनीलाई २-१ले हरायो ,चार पटक विश्वविजेताकाे नमिठाे हार



काठमाडौं,चार पटकको विश्वविजेता जर्मनीलाई ग्रुप इ काे आजकाे खेलमा जापानले २-१ले हराउदै विश्वविजेताहरुलाई एसियाली टिमले हराउने क्रमलाई निरन्तरता दिएकाे छ।

३२ मिनेटमा पाएकाे पेनाल्टीमा २१ नंकाे गाेन्डवाले गाेल गर्दै जर्मनीले अग्रता बनाएको थियाे। दाेश्राे हाफको ७५ मिनेटमा जापानको तर्फबाट डाेबानले गाेल गर्दै खेल बराबरीमा ल्याए। खेलकाे ८३ मिनेटमा १८ नंकाे आसानाेले गाेल गर्दै चारपटकका विश्व विजेतालाई काेरियापछिकाे दाेश्राे एसियाली राष्ट्रकाे हार चखाए।

हिजाे ग्रुप सि काे खेलमा साउदि अरवले दुईपटककाे विजेता अर्जेन्टिनालाई २-१ ले हराएको थियाे। संयाेग नै भनाै अर्जेन्टिना र जर्मनीले पेनाल्टीमा नै पहिलाे हाफमा अग्रता बनाएता पनि दाेश्राे हाफमा दुई गाेल खादै हार ब्याेहाेरे।

यसअघिको ग्रप एफकाे खेलमा माेरक्काे र सन् २०१८ काे उपविजेता क्राेयसियाबिच गाेलरहित बराबरी खेल्दै अङ्क बाडेका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ०९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु