६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानले स्पेनलाई २-१ ले हराउदै जर्मनीलाई घर फर्कायाे।

काठमाडौं,कतारमा जारी विश्वकप फुटबलको ग्रुप ई काे खेलमा जापानले एक पटकको विश्व विजेता स्पेनलाई २-१ ले हराउदै समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे छ।उता याे जितकाे कारण चार पटकको विश्व विजेता जर्मनी भने गाेलअन्तरकाे कारण स्पेनसँग पछि पर्दै घर फर्केको छ। समूह चरणमा विश्वविजेताहरुलाई हार चखाउने क्रममा जापानले यश अघि जर्मनीलाई २-१ ले हराएको थियाे।…