२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेल्यान्डलाई २-० ले हराउदै अर्जेन्टिना समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा



काठमाडौं,केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे ग्रुप सि काे अन्तिम चरणकाे खेलमा पेनाल्टी मिसकाे बाबजुद अर्जेन्टिना पाेल्यान्डलाई २-० ले हराउदै समूहविजेता बनेर प्रिक्वाटरफाईनलमा प्रवेश गरेकाे छ।

कतारकाे राजधानी दाेहा स्थित रंगशाला ९७४ मा भएकाे खेलमा पहिलो हाफ गाेलरहित बराबरीमा सकिदा दाेश्राे हाफकाे ४६ मिनेटमा अर्जेन्टिनाकाे लागि एलेक्सिज एलेष्टरले गाेल गरे। दाेश्राे गाेल खेलकाे ६७ मिनेटमा जुलियन अल्भारेजले गर्दै अर्जेन्टिनालाई समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा पुर्याए।

अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा ग्रुप डि काे उपविजेता अष्ट्रेलियासँग खेल्नेछ। उता हारकाे बाबजुद पाेल्यान्ड गाेलअन्तरकाे आधारमा उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा समूह डीकाे विजेता फ्रान्ससँगकाे भेट पक्का गरेकाे छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ३ : ४० बजे

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन

काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत

धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई

साफमा नेपाल उपविजेता, बंगलादेशले नेपाललाई २-१ ले हरायो ।

काठमाडौं, काठमाडौंमा केही बेरअघि सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग

भारतलाई पेनाल्टीमा ४-२ ले हराउदै नेपाल साफको फाइनलमा, नेपाली गोलकिपर अन्जना रानाले १ पेनाल्टी बचाइन् ।

काठमाडौं, भरखरै दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटवलक‍‍ो सेमिफाइनलमा