६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेल्यान्डलाई २-० ले हराउदै अर्जेन्टिना समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा



काठमाडौं,केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे ग्रुप सि काे अन्तिम चरणकाे खेलमा पेनाल्टी मिसकाे बाबजुद अर्जेन्टिना पाेल्यान्डलाई २-० ले हराउदै समूहविजेता बनेर प्रिक्वाटरफाईनलमा प्रवेश गरेकाे छ।

कतारकाे राजधानी दाेहा स्थित रंगशाला ९७४ मा भएकाे खेलमा पहिलो हाफ गाेलरहित बराबरीमा सकिदा दाेश्राे हाफकाे ४६ मिनेटमा अर्जेन्टिनाकाे लागि एलेक्सिज एलेष्टरले गाेल गरे। दाेश्राे गाेल खेलकाे ६७ मिनेटमा जुलियन अल्भारेजले गर्दै अर्जेन्टिनालाई समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा पुर्याए।

अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा ग्रुप डि काे उपविजेता अष्ट्रेलियासँग खेल्नेछ। उता हारकाे बाबजुद पाेल्यान्ड गाेलअन्तरकाे आधारमा उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा समूह डीकाे विजेता फ्रान्ससँगकाे भेट पक्का गरेकाे छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ३ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज