१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानले स्पेनलाई २-१ ले हराउदै जर्मनीलाई घर फर्कायाे।



काठमाडौं,कतारमा जारी विश्वकप फुटबलको ग्रुप ई काे खेलमा जापानले एक पटकको विश्व विजेता स्पेनलाई २-१ ले हराउदै समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे छ।उता याे जितकाे कारण चार पटकको विश्व विजेता जर्मनी भने गाेलअन्तरकाे कारण स्पेनसँग पछि पर्दै घर फर्केको छ।

समूह चरणमा विश्वविजेताहरुलाई हार चखाउने क्रममा जापानले यश अघि जर्मनीलाई २-१ ले हराएको थियाे। जापानको लागि ४८ मिनेटमा डाेआन र ५१ मिनेटमा तानाकाले गाेल गर्दा शुरुआती अग्रता भने माेराटाकाे गाेलकाे मद्धतले ११ मिनेटमा स्पेनले लिएको थियाे।

जापान २ जित र १ हारकाे साथ ६ अङ्क सहित शिर्षस्थानमा रहदा स्पेन र जर्मनीको समान ४,४ अङ्क र काेष्टारिकाकाे ३ अङ्क रह्याे।काेष्टारिकाले जापानलाई १-० ले हराउदा स्पेनसँग ७-० र जर्मनीसँग ४-२ ले पराजित बन्याे।उता स्पेन र जर्मनीले बराबरी खेलेका थिए।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ३८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र