२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जीतकाे बावजुद ट्युनिसिया राउन्ड अफ सिक्सटिनमा पुग्न असफल



काठमाडौं,कतारमा जारी विश्वकप फुटबल अन्तर्गत केहिबेर अघि सम्पन्न ग्रुप डि काे समूहचरणकाे खेलमा ट्युनिसियाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १-० ले हरायो । यसअघि ट्युनिसियाले अष्ट्रेलियासँग १-० काे हार ब्याेहाेरेकाे थियाे।

ट्युनिसियाकाे लागि ५८ मिनेटमा खाजिरीले गाेल गरे।

याे जितसँगै चार अङ्क जाेडेकाे ट्युनिसियाकाे अर्काे चरणमा जाने सपना अष्ट्रेलियाले डेनमार्कलाई १-० ले हराउदै पूरा हुन दिएन्।

हारकाे बाबजुद फ्रान्स ६ अङ्ककाे साथ समुहविजेता बन्दै तथा अष्ट्रेलिया पनि समान ६ अङ्ककाे साथ उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरे भने ट्युनिसिया ४ अङ्क तथा डेनमार्क १ अङ्ककाे साथ घर फर्केका छन्।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : ३६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक